शरणार्थी क्याम्पबाट उठेर अर्बपति बनेकी महिला: रेस्टुरेन्टमा फालेको

शरणार्थी शिविरमा जन्मिएर हुर्किएकी तहानी अबुराने रेस्टुरेन्टमा फालिएका रोटी जम्मा पारेर खाँदै रात कटाउने गर्थिन् । अहिले एक सफल व्यवसायी, व्यवसायिक फन्ड रेजरको रुपमा विश्वभर हजारौं मानिसलाई कसरी लगानी गर्ने

भारतीय व्यवसायीलाई पर्यटन, ऊर्जा, कृषि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह, फिक्कीका प्रतिनिधि तयार

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री दाहाल

वर्षमानले मदिरा ऐन संशोधन गरेसँगै वैध बन्यो ‘लोकल’, नियमावली बनेपछि बिक्री-प्रबर्द्धनको बाटो खुल्ने

काठमाडौं । घरेलु मदिराको ब्रान्डिङ र बजारीकरण गर्ने योजनाले सार्थकता पाउन भएको छ । घरघरमा उत्पादन हुने जाँडरक्सी लगायतका मदिरालाई अहिलेसम्म अवैध मानिँदै आएको छ । बोलिचालीमा घरेलु मदिरालाई ‘लोकल’

जुम्लाका किसानलाई भेडा वितरण

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्थानीय किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छि विकास शाखाका प्रमुख

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाडौ‌ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे

उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाडौं । उद्योग वाणिन्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्र्दै यस्तो

एरोस्पेस इन्जिनियरिङ छोडेर भिगान यात्रामा काजोल

खानाको परिकार मात्रै नभएर एउटा जीवनशैली र व्यवहार हो भिगान । पूर्ण रुपमा अहिंसात्मक जीवनशैली र संस्कृति । जहाँ सिंगो प्रकृति र हरेक जीवात्माहरुलाई गहिरो स्नेह र परोपकार गरिन्छ ।

श्रीराम चिनी मिलको समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कालीकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे

फोर्ब्स ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपाली युवती श्रीया

काठमाडौं । काठमाडौंकी श्रीया गिरी एसिया क्षेत्रभर ३० वर्षमुनिका प्रभावशाली युवाहरुको फोर्ब्सको सूचीमा परेकी छन् । बेलायतको साउथ बैंक युनिभर्सिटीबाट इन्टरनेश्नल बिजनेस म्यानेजमेन्टमा डिग्री गरेर नेपाल फर्किएकी गिरीले ललितपुरस्थित मानसिक