विराटनगरमा महिला उद्यमशीलता प्रर्दशनी हुने

विराटनगर । महिला उद्यमीले उत्पादन गरेका औद्योगिक सामानको बजारीकरण गर्ने र प्रदेशभरका महिला उद्यमीलाई एउटै मञ्चमा भेला गरेर आपसमा अनुभव साटासाट गराउने उद्देश्यले प्रदर्शनी हुने भएको छ । मोरङ व्यापार

शुक्लाफाँटामा खाना-नास्ताको होटलबाटै महिनामा २५ लाख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावल १८ वर्षको उमेरदेखि नै होटल व्यवसायमा छन् । मेहनती व्यवसायीका रुपमा चिनिने रावल बिहान ६

कतारबाट फर्किएपछि डेढ करोड लगानीमा गाउँमै कुखुरापालन

बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्न

एफएमसीजी वितरक लाइफ केयरको व्यापारमा गिरावट, १ अर्ब ६० लाखको कारोबार

काठमाडौं । एफएमसीजी (छिटो छरितो उपभोग्य सामान) उत्पादनहरूको बिक्री वितरणमा संलग्न लाइफ केयर डिस्टिब्युटर्सको व्यापारमा भारी गिरावट आएको छ । जमुना अग्रवाल र सौरभ गर्गको व्यवस्थापन रहेको कम्पनीको गत वर्षको

सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको २० औं वार्षिक साधारणसभाले

द्विपक्षीय नाकाहरु पुनः सञ्चालनमा आएपछि नेपाल–चीनको व्यापार उल्लेख्य बढ्छः उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी

पर्सामा एकै वर्षमा २३२ उद्योग खारेज

पर्सा । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु

विराटनगरमा चारभाइले बनाएको बनारसी चटपटे ‘ब्रान्ड’

विराटनगरमा चार दाजुभाईले चलाएको वनारसी चटपटे खान स्थानीयहरु धेरै बेरसम्म लाइनमा उभिन्छन् । औपचारिक कार्यक्रमहरुमा पनि संघसंस्थाले नास्ताको रुपमा वनारसी चटपटे नै खुवाँछन् । विराटनगर । लगन र परिश्रम भए

पर्वतमा दुई सय ३६ उद्योग बन्द

पर्वत । कोभिड–१५ सङ्क्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या बढेको

मौद्रिक नीतिमा पूर्वका व्यवसायीका माग, कर्जाको पुनर्संरचनादेखि ब्याड बैंक स्थापनासम्म

विराटनगर । पूर्वका उद्योगी व्यवसायीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् आयात–निर्यातमा सहज हुने गरी नियामकीय हेरफेर गर्न माग गरेका छन् । पूर्वी नेपालको आर्थिक राजधानी तथा देशकै ठूलोमध्येको एक