आईएमएस् ग्रुपले मनायो २६ औं वार्षिकोत्सव

काठमाडौं । आईएमएस् ग्रुप आफ्नो स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । मोबाइलमा चर्चित ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस् ग्रुप अन्तर्गत अन्य

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, महासचिवमा शेषराज भट्टराई

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरे । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७

नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः कार्की निर्वाचित

काठमाडौं । नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाश कार्की चुनिएका छन् । एशोसियनको साधारणसभाले कार्कीको अध्यक्षमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्ष मनोज अधिकारी, द्वितिय

इक्यानको निर्वाचन शनिबार, अध्यक्षको प्रतिष्पर्धामा बस्नेत र पाण्डे

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बैशाख ८ गते शनिबार हुने निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि सरोजकुमार बस्नेत समूह र विष्णुहरि

चिनियाँ विमान निगमलाई हस्तान्तरण

काठमाडौं । चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ गत चैत ३० गते देखि सुरु भएको २१औं फ्लोरा एक्स्पो ६२ लाख

बिराटनगरमा ३० करोडको चार तारे होटल खुल्यो

बिराटनगर । विराटनगर–जोगवनी रोडमा बिग बिल होटल खुलेको छ । ८ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । ६ तल्ले

जहाज उडाउँदा नेपाल एयरलाइन्सलाई १० करोड घाटा

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सलले २ वटा जहाज उडानमा वार्षिक १० करोड रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । एयरलाइन्सले अप्रिल २०१४ मा चिनबाट ल्याएको एमए-६० जहाज र नोभेम्वर २०१४

के भयो एनआरएनए अध्यक्ष भट्ट र पूर्वअध्यक्ष घलेको मिटिङमा ?

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को गत असोजमा भएको निर्वाचनमा अध्यक्षमा भवन भट्ट चुनिए । भट्टले निर्वाचनमा जमुना घलेलाई पराजित गरेका थिए । जमुना एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमती

उद्योगमा थपियो १९ हजार रोजगारी

काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा औद्योगिक क्षेत्रमा १८ हजार ९ सय २ जनालाई रोजगारी सिर्जना भएको छ । ३ सय २ वटा उद्योगमा १८ हजार ९०२ जनाले रोजगारीको