त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने

भारतले गर्छ दैनिक इन्धनको मूल्य समायोजन, नेपालमा १५ दिनमा पनि आलटाल

काठमाडौं । अन्तर्राष्ट्रिय मूल्यको आधारमा दक्षिणी छिमेकी मुलुक भारतले दैनिक बिहान ६ बजे इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । नेपालमा भने विभिन्न बहानामा १५ दिनमा पनि मूल्य समायोजन हुने

टाइगर ब्रुअरीले ११ महिनामा बेच्यो साढे ६१ करोडको मदिरा

काठमाडौं । आन्तरिक बियर कम्पनी टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रालिले ११ महिनाको अवधिमा ६१ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ७३ करोड ५० लाख

लक्ष्मी ग्रुपको सुजल डेरीले एकै वर्ष गर्‍यो करिब २ अर्बको व्यापार

काठमाडौं । लक्ष्मी ग्रुपको सुजल डेरीले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो

राजस्व सचिव र आईआरडीका डीजी अमेरिका गएपछि कर दिवसको कार्यक्रम आयोजना भएन

काठमाडौं । आन्तरिक राजस्व विभाग (आईआरडी) ले प्रत्येक वर्ष मंसिर १ गते कर दिवस आयोजना गर्दै आएको छ । तर, यस वर्ष कर दिवसका दिन विभागले कुनै पनि कार्यक्रम आयोजना

बढ्न सकेन घरजग्गा कारोबार, कात्तिकमा २६ हजार मात्रै किनबेच

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा सहज वातावरण सिर्जना गरेपनि सुधार भने हुन सकेको छैन । गत साउनमा सरकारले कित्ताकाट खुल्ला गरेर सहज बनाएपनि कारोबार बढ्न नसकेको सरकारी तथ्याङ्कले देखाएको छ

सुकुमेल आयातमा उच्च वृद्धि, ग्वाटेमालाबाट आउँछ सबैभन्दा बढी

काठमाडौं । मसलाको रुपमा प्रयोग हुने सुकुमेल आयातमा उच्च वृद्धि भएको छ । ग्रिन कार्डामम या स्मल कार्डामम भनेर पनि चिनिने सुकुमेलको आयातमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष

औसतमा बर्सेनि १ अर्बको काजु भित्रिन्छ, गत वर्ष भने आयातमा भारी गिरावट, यस्ता छन् खानुका फाइदा

काठमाडौं । ड्राइफ्रुट्सको राजा मानिने काजु नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर, महँगो हुने भएकाले नियमित खान भने धेरैका लागि पहुँच नपुग्न सक्छ । काजु मुख्यतः

ब्राण्ड बन्दै यी मिठाईः जो बाहिरबाट आए, उपत्यकामा रमाए

काठमाडौं । बाहिरबाट सुरु भएर काठामाडौंबासीको जिब्रोमा झुन्डिएका रैथाने मिठाईको संख्या बढ्दो छ । बिजनेस हबको रुपमा फस्टाउँदै गएको काठमाडौंमा नेपालका विभिन्न स्थानका रैथाने मिठाईले राज गर्न थालेका हुन् ।

सयपत्री फूल र माला आयात गर्न केन्द्रले दियो अनुमति, जिल्ला प्रशासनले लगायो रोक

काठमाडौं । तिहारमा संघीय सरकारअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट सयपत्री फूल र माला आयात गर्न इजाजत दिँदै गर्दा चितवनस्थित जिल्ला प्रशासन कार्यालय भने स्वदेशी किसानको पक्षमा उभिएको