रियल इस्टेट मेला: देशभरका जग्गासँग काठमाडौंमा घरजग्गा साट्न

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रियल इस्टेट मेला सञ्चालन भइरहेको छ । नेपाल जग्गा आवास तथा आवास विकास संघले आयोजना गरेको मेला आगामी पुस १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६०

डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ?

नेपालमा हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने सुविधा पहिलोपटक डाउनटाउनले ल्याएको हो । घरजग्गा कारोबारमा सुस्तता आइरहेको बेला किस्ताबन्दी योजनाले ग्राहक र घरजग्गा व्यवसायीलाई केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ ।

रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर

पारदर्शी विज्ञापन बजारबाट व्यवसाय प्रवर्द्धन हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताएका छन् । नेपाल विज्ञापन सङ्घ (आन)को २४औँ वार्षिक साधारणसभाको आज

मिठाई पसलबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप ५० वर्षमा बन्यो ठूलो व्यापारिक घराना

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी समूह ५० वर्षमा पुगेको छ । बुद्धिबहादुर श्रेष्ठ तथा गणेशबहादुर श्रेष्ठले २०३० साल पुस ५ गते स्थापना गरेको लक्ष्मी मिठाई भण्डार मौलाएर लक्ष्मी समूहमा

अर्विन्द इम्पोरियमले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार, ६ प्रतिशत नाफा

काठमाडौं । एचआर गोयल ग्रुप अफ कम्पनीजको अर्विन्द इम्पोरियम प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ

विमानस्थलका पसलका सामान अब बाहिरजस्तै सस्तो हुने, प्याकेजिङका खाद्य पदार्थ एमआरपीमै बेच्नुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका पसलमा प्याकेजिङ गरेर बिक्री वितरण हुने खाद्यान्नका सामानहरु अब बाहिरजस्तै सस्तो पाइने भएको छ । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका

कित्ताकाट र सहज नीतिको प्रभाव देखिएन: मंसिरमा घरजग्गा कारोबार बढेन

काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज नीति अपनाउँदा पनि कारोबारमा झनै निराशा देखिएको छ । सरकारले घरजग्गा कारोबारमा कित्ताकाटका कारण समस्या देखिएको भन्दै गत साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको

अम्बे मोबाइल कम्पनीले एक वर्षमा गर्‍यो १ अर्ब ३३ करोडको व्यापार

काठमाडौं । लाभा ब्राण्डको मोबाइल बेच्ने आधिकारिक बिक्रेता अम्बे मोबाइल प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा १ अर्ब

हाउजिङ र अपार्टमेन्ट बनाउने सीई रियल इस्टेटले एकै वर्ष गर्‍यो साढे ६१ करोडको कारोबार

काठमाडौं । हाउजिङ र अपार्टमेन्ट बनाउने कमिटेड इन्टरप्रेनेयर (सीई) रियल इस्टेट प्रालिले एकै वर्ष ६१ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ६१ करोड ४० लाख रुपैयाँको