बजाजले नेपालमा सार्वजनिक गर्यो नयाँ मोडलको बाइक, के

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । राजधानीमा विशेष कार्यक्रम गर्दै बिहीबार बजाज ४०० डोमिनार मोटरसाइकल सार्वजनिक गरेको

साढे पाँच करोड रुपैयाँ लगानीको सेन्ट्रल डाइग्नोष्ट्रिक ल्याबरोटरीज संचालनमा

काठमाडौं । कमलपोखरीमा सेन्ट्रल डाइग्नोष्ट्रिक ल्यावरोटरी एन्ड रिसर्च सेन्टरले सेवा शुरु गरेको छ । सेन्टरले विश्व मृगौला दिवसको अवसर पारेर आजबाट सेवा शुरु गरेको हो । सेवा शुरु गरेको अवसर

ललितपुर मोबाइल कम्प्लेक्सको स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार योजना

काठमाडौं। ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली (फागु)को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यहि फागुन २० गतेदेखि चैत्र १५ गतेसम्म लागूहुने गरि मोबाइल

साउनदेखि व्यापारमा एक्जिम कोड अनिवार्य

काठमाडौं । सरकारले साउनदेखि निर्यात तथा आयात व्यापारमा एक्जिम कोड अनिवार्य गर्ने भएको छ । सरकारले सरकारले देशका सम्पूर्ण आयात निर्यातकर्तालाई एक्जिम कोड अनिवार्य रुपमा लिन आग्रह गरेको छ । अर्थमन्त्रालयका राजस्व

खानेपानी संस्थानले अब खानेपानीको जारको व्यापार गर्ने

  काठमाडौं । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । सरकारी निकायले जार र मिनरल वाटरको व्यवसायमा हात हालेको हो । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन

नेपाल पश्मिना उद्योग संघको नेतृत्वमा दुर्गा विक्रम थापा

काठमाडौं। नेपाल पश्मिना उद्योग संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको  छ ।  सभाले आगामि तीन वर्षकालागी अध्यक्षमा  दुर्गा विक्रम थापालाई निर्वाचित गरेको छ । निर्वाचित तेह्र सदस्यीय केन्द्रिय

टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा

काठमाडौं।यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका बिजेताहरुको घोषणा गरेको छ । राष्ट्रव्यापी सो प्रतियोगिताका बिजेताहरुलाई टोयोटाको आधिकारिक बितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेटको कार्यालयमा अवार्ड तथा प्रमाणपत्र बितरण गरिएको

किशोर प्रधानले बिराटनगर पुगेर उम्मेद्धारी घोषणा गरे

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१औं बार्षिक साधारणसभाको चहल-पहल सुरु भएको छ । यस पटकको साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचन हुने भएकाले चुनावलाई केन्द्रविन्दुमा राखेर व्यवसायीहरु तीब्र दौडधूपमा लागेका

तीन करोडको कारोबार गर्दै पूर्वाञ्चल महोत्सवमा सम्पन्न

झापा । झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य संघ झापाको आयोजनामा दश

चार करोडको लगानीमा चितवनमा खुल्यो फनपार्क

चितवन । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ । भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा