नेपालको सन्दर्भमा वित्तीय स्थिरता र वित्तीय समावेशिताको सवालः

वितीय क्षेत्रमा स्थिरता र समावेशिता जल्दाबल्दा विषयका रुपमा रहेका छन् । विश्वमा विभिन्न देशहरूमा वेला-वेलामा भएका वित्तीय संकटहरूले वितीय स्थिरतालाई जोड दिनु पर्ने देखिएको छ । सन् २००७ मा संयुक्त

बैंकिङ क्षेत्रमा ‘स्वनियमन’को चुनौति: नारायणराज अधिकारीको लेख

औपचारीकरुपमा करिव ८३ वर्ष पार गर्दै गरेको नेपालको बैंकिङ क्षेत्र केही वर्षयता तीव्र प्रतिस्पर्धात्मक वातावरणबाट गुज्रिरहेको समाचारहरु आउन थालेको देखिन्छ । संख्यात्मक हिसाबले बैंक वित्तीय संस्थामा भएको उल्लेखनीय वृद्धिलाई चुक्ता

क्लोज आउटको समस्या समाधान गर्न अक्सन मार्केट आवश्यकः राधा पोखरेल

पुँजीबजार विकास तथा विस्तारका लागि भन्दै नेप्सेले अनलाइन प्रणालीको विकास गर्यो । त्यसका लागि नेप्सेका अनलाइन सिस्टमको विकास गर्ने भेन्डर कम्पनी वाइकोले १९ करोड रुपैयाँभन्दा बढी रकममा टेण्डरमा पार्यो ।

ओलीनोमिक्स र अर्थतन्त्रः नीरव पुडासैनीको लेख

वैश्विकरणका कारण महामारीको कहरद्वारा सृजित आर्थिक शिथिलताको बाछिटा देशको अर्थतन्त्रमा परेको आभाष सायद सम्बन्धित व्यवसायीहरुले महसुस गरिसकेको हुनुपर्छ । तथापि क्रोनि क्यापिटालिजम र यसको सहयात्री हुण्डी व्यवसाय थोरै निस्तेज भएका

इर्ष्या र अहंकारले मानिसलाई थला पार्छः बैंकर वुद्धि मल्लको लेख

भारतीय चलचित्र नगरीमा राजेश खन्नाको आफनै पहिचान छ । बलिउडले उनलाई पहिलो सुपरस्टार पनि मान्छ । उनले आफनो युगमा एकछत्र राज गरेका थिए । तिनै पहिलो र एकमात्र सुपरस्टारको राज

कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख

नेपाल यतिबेला राजनीतिक संक्रमणबाट मात्रै होइन, आर्थिक संक्रमणबाट पनि गुज्रिरहेको छ । केही समययताका राष्ट्रिय चर्चाका विषयहरूमध्ये राजनीतिक नेतृत्व र व्यवसायीहरूको मिलेमतोमा अर्बौको राज्य र समाजलाई नोक्सान पर्ने प्रकृतिका घटना

कसरी बढाउने बिजुली खपत ?: कुलमान घिसिङको लेख

कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पा¥यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो

पर्यटनमा पञ्चवर्षीय योजनासँगै खर्च घटाउनुपर्ने बाध्यताः योगेन्द्र शाक्यको लेख

नेपालमा मात्र हैन, विश्वभरिकै पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका कारणले शिथिल बनेको छ । लामो बन्दाबन्दीका कारण समग्र अर्थतन्त्र नै धराशयी बनिरहेको छ । अहिले नेपालसहित अधिकांश मुलुकले लकडाउन खोलिसकेका

चलचित्र उद्योगको स्टारडम संकटमाः आकाश अधिकारीको लेख

नेपालमा मात्र होइन, आज पूरा विश्वमै ‘साँस्कृतिक हस्तक्षेप’ प्राज्ञिक बहसको विषय बनेको छ । यसलाई सकारात्मक दृष्टिले साँस्कृतिक अन्तरघुलनका रूपमा पनि हेर्न सकिन्छ । यस्तो साँस्कृतिक अन्तरघुलन वा विस्तारले कुनै

डिजिटल अर्थतन्त्रको भविष्यः नरबहादुर थापाको लेख

पछिल्लो समय चर्चामा आएको डिजिटल अर्थतन्त्रको विषय अमेरिका र चीनबीचको टेक–वार (प्रविधि युद्ध) र काभिड १९ को सन्दर्भबाट थप चर्चामा आएको छ । आर्थिक विकास र समयको आवश्यकताअनुसार अर्थतन्त्रका विविध