अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपले अटो क्षेत्रमा पनि हात हालेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप चीनमा बनेके नेटा भी विद्युतीय गाडीसँगै अटोमोवाइल

इम्बोस्ड नम्बर प्लेटमा सरकार ज्यादति देखायो, नागरिकले अवज्ञा गर्छन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले ज्यादति देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकार आफूले समयमा काम

ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले वृद्धि-शशिला इलेक्ट्रोनिक्सको सहकार्यमा विद्युतीय स्कुटर ल्याउने

काठमाडौं । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुपले वृद्धि–शशिला इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा विद्युतीय स्कुटर भित्र्याउने भएको छ । साथै, उसले चार्जिङ ग्रिड र ब्याट्री स्वापिङ स्टेशन ल्याउने जनाएको छ । ओकाया

विद्युतीय सवारी उत्पादनको क्षमता बढाउँदै टीभीएस, ८० अर्ब लगानी जुटाउँदै

एजेन्सी । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी साधन उत्पादनका लागि करिब ५ हजार करोड भारु अर्थात् ८० अर्ब रुपैयाँ जुटाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्राइभेट इक्विटी फर्मबाट विद्युतीय

सन् २०२२ मे महिनाको सेल्स रेकर्डमा टाटा मोटर्स दोस्रो स्थानमा

एजेन्सी । भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी

अर्थमन्त्रीले संसदमा ढाँटे, मोटर क्षमता धेरै किलोवाट हुँदैमा विद्युतीय गाडी महंगो पर्छ भन्नु गलत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनमा बढाएको करका विषयमा सार्वभौम सम्पन्न संसदमा झुट बोलेका छन् । गएको हप्ता आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसदहरुले सरकारको विद्युतीउय गाडी

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले २ प्रतिशतदेखि २.९ प्रतिशतसम्म भाडा घटाएको हो । इन्धनको मूल्य बढेसँगै

साउन १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, जडान नगर्नेलाई कारबाही

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आगामी १ गतेबाट सवारीहरूमा अनिवार्य इम्बोस्ड

किआ इभी६ आज सार्वजनिक हुँदै, १८ मिनेटमा ८० प्रतिशत चार्ज, माइलेज ५२८ किमी

एजेन्सी । किआले आज भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । यसको नाम इभी६ क्रसओभर दिइएको छ । भारतमा कारको बुकिङ शुरु भइसकेको छ । कारलाई हाल

१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

काठमाडौं । पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको