सुर्खेतमा जेसीबीको नयाँ शाखा, मध्यपश्चिम क्षेत्रकाे बढ्दो माग
काठमाडौं । नेपालको लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले सुर्खेतमा नयाँ शाखा सुरु गरेको छ । सो शाखाबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउने कम्पनीले जानकारी दिएको छ