किआ इभी६ आज सार्वजनिक हुँदै, १८ मिनेटमा ८० प्रतिशत चार्ज, माइलेज ५२८ किमी



एजेन्सी । किआले आज भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ ।

यसको नाम इभी६ क्रसओभर दिइएको छ । भारतमा कारको बुकिङ शुरु भइसकेको छ । कारलाई हाल भारतमा ३ लाख भारुतमा बुक गर्न सकिनेछ ।

कम्पनीको आधिकारिक वेवसाइटमार्फत् नयाँ इलेक्ट्रिक कार बुक गर्न सकिनेछ ।

उक्त नियाँ विद्युतीय सवारी १८ मिनेटको छोटो समयमै १० देखि ८० प्रतिशतसम्म चार्ज हुनेछ । उक्त सवारी साधनले अधिकतम माइलेज ५२८ सम्म हुनेछ ।


क्लिकमान्डु