२० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी

काठमाडौं । बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधन ३५ दिनभित्र कवाडी गर्न निर्देशन दिएको छ । बागमती प्रदेशले सूचना जारी गर्दै विद्युतीय सवारी साधनको हकमा ३० वर्ष र अन्य

प्राधिकरणले ३५ करोड लगानीमा ५१ स्थानमा बनायो चार्जिङ स्टेसन, थप ११ वटा निर्माणाधीन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएपछि निजी क्षेत्र तथा सरकारले चार्जिङ स्टेसनमा ठूलो लगानी गरिरहेका छन् । नेपालमा विद्युतीय सवारी साधनमा बढ्दो आकर्षणका बीच चार्जिङ स्टेसन आवश्यकता

लङ रेन्जको ‘नेक्सन इभी म्याक्स’ सार्वजनिक, मूल्य ४६ लाख रूपैयाँ

काठमाडौं। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीको लङ रेन्जको नेक्सन इभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आज राजधानी काठमाडौं कार्यक्रम कार्यक्रम गर्दै नेक्सनको

इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित

काठमाडौं । सरकारले इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित लिपिमा हुनुपर्ने व्यवस्था गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी इम्बोस्ड सवारी

सर्भिस सेन्टर र चार्जिङ स्टेसनमा १ अर्ब बढी लगानी, भन्सारदर १% बनाउन माग

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको आकर्षण बढेसँगै कम्पनीहरुले सर्भिस सेन्टर तथा चार्जिङ स्टेशनमा ठूलो लगानी गरेका छन् । अधिकांश देशहरुले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगमा जोड

माग घट्दा, बैंकले ऋण लगानी रोक्दा वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने

प्रतिबन्ध हटेसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध हटाएसँगै पैठरी बढ्न थालेको छ । सरकारले गत मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध गरेको थियो । त्यसयता भने सरकारले आयातमा कुनै

इन्ड्राइभबाट बर्सेनि २ अर्ब अनौपचारिक कारोबार, न कानुन न नियामक !

काठमाडौं । आवश्यक कानुनी व्यवस्था नहुँदा नेपालमा राइड सेयरिङको व्यवसाय गरिरहेको अन्तर्राष्ट्रिय कम्पनी ‘इन्ड्राइभ’बाट बर्सेनि अर्बौं रुपैयाँको कारोबार अनौपचारिक रुपमा भइरहेको छ । अमेरिकामा मूल कम्पनी रहेको ‘इन्ड्राइभ’ले सञ्चालन गर्ने

बजारमा गाडीको माग नहुँदा टोयटाको व्यापार ५८% ले घट्यो, ६ महिनामा ९४ वटा बिक्री

काठमाडौं । आर्थिक मन्दीले बजारमा गाडीको माग नहुँदा टोयटा ब्रान्डको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्सको व्यापार ५८.०८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको अवधिको तुलनामा चालु

नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुल्यो, यस्तो छ व्यवस्था

काठमाडौं । सरकारले नेपालमै उत्पादित सवारी दर्ता गर्ने बाटो खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै नेपालमा