अब गाडी आयातमा कमी हुने, मूल्य बढ्ला कि

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले गाडीको आयात घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै प्रतितपत्र (एलसी) खोल्दा

विद्युतीय गाडीमा सतप्रतिशत नगद मार्जिन लागु नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाअनुसार इन्धनका गाडीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिए पनि विद्युतीय सवारी साधनमा भने यो नियम लागुहुने छैन । नेपाल राष्ट्र बैंकले

चुनावका कारण धेरै सदस्य थपिए, विधान विपरित छन् भने हटाउँछौं

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा भर्खरमात्र चुनावी सरगर्मी सकिएर ध्रुब थापाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ । झन्डै तीन दशकअघि रिकन्डिसन व्यवसायबाट अटोमोबाइल्स क्षेत्रमा लागेका थापा विभिन्न कम्पनीको डिलरसिप,

चौधरी परिवारलाई फापेन व्यवसायिक राजनीति, बिनोदको जस्तो नियती करणलाई

काठमाडौं । २०५२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा विनोद चौधरीले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । २०५० सालमा महासंघको अध्यक्षमा निर्विरोध अध्यक्ष चुनिएका चौधरीलाई २०५२ सालको चुनाव

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई

अमेरिकी अनुसन्धान भन्छः छिटो चार्ज गर्दा यसरी बिग्रन सक्छ विद्युतीय सवारी

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । संसारभर नै मानिसहरु विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षित भएका छन् । यसले वातावरणप्रति मानिसको लगावलाई पनि देखाएको छ । नेपालमा

पेट्रोल र डिजल प्रयोग हुने सवारीलाई विद्युतीय बनाउँदा कति खर्च लाग्छ ?

काठमाडौं । संसारभर यतिबेला विद्युतीय सवारीको चर्चा चलिरहेको छ । विभिन्न कम्पनीहरुले पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधनको उत्पादनभन्दा बढी विद्युतीय सवारी साधनको उत्पादनमा जोड दिन थालेका छन् । नेपालमा

हुन्डाइले ल्यायो नयाँ कोना इलेक्ट्रीक, यसै वर्ष ५० चार्जिङ स्टेशन स्थापना गर्ने

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल

नाडा चुनावः गाडी बिक्रेता विभाजित, चौधरी र थापालाई कस्को समर्थन ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) यतिबेला चुनावी महोलले तातेको छ । नाडाको आगामी कार्यसमितिको नेतृत्वका लागि नाडाका पूर्वउपाध्यक्ष ध्रुव थापा र वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी चुनावी

पेट्रोल कार चलाउँदा वार्षिक इन्धनमा डेढ लाखबढी खर्च, विद्युतीयमा ५ हजार भए पुग्ने

काठमाडौं । मानौं, सहरी क्षेत्रमा तपाईंको सवारी साधनले औसतमा १५ किलोमिटरको माइलेज दिन्छ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ पर्छ । जाम तथा