भारुबारे कुरा गर्न जान लागेको टोलीलाई भारतले भन्यो-किन आउनु पर्‍यो ?

काठमाडौं । नेपालमा भएका ठूला दरका भारतीय नोट सटहीका विषयमा कुरा गर्न भारत जान लागेको नेपाली टोलीलाई भारतले आउनु पर्दैन भन्ने जवाफ पठाएको छ । भारतको यो जवाफसँगै नेपालमा भएका

नेपाल सरकारका सचिब र सहसचिबसहित १५ जनालाई अख्तियारले दियो सफाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुल सम्पत्ति कमाएको अभियोगमा उजुरी परेका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालसहित १५ जना कर्मचारीलाई प्रारम्भिक अनुसन्धानबाट उन्मुक्ति दिएको छ । मंगलबार

सामाजिक उत्तरदायित्व बहन गर्दै लक्ष्मी ग्रुपले मनायो ४३ औ वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी ग्रुप स्थापनाको ४३ बर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा ग्रुपले पुस ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे हर्षाेउल्लासका साथ मनाएको छ

उद्योगमन्त्रीले भने, स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव हुँदैन

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् ।

चिलिमे अन्तरगतका ३ कम्पनीको करिब ४ अर्बको सेयरमा विबाद

काठमाडौं । चिलिमे जलविद्युत आयोजना अन्तरगतका ३ परियोजनाको करिब ४ अर्ब रुपैयाँ बराबरको साधारण सेयरमा विवाद उत्पन्न भएको छ । चिलिमे अन्तरगतका रसुवागढी, मध्यभोटेकोशी र सान्जेन जलविद्युत आयोजनामा ऋण लगानी

जेडटिई स्मार्टफोनमा वार्म विन्टर अफर, स्क्रयाच कार्डमा उपहारै उपहार

काठमाडौं । चीनियाँ स्मार्टफोन ब्राण्ड जेडटिईले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जाडोको मौसम पारेर जेडटिई वार्म विन्टर अफर ल्याएको हो । जेडटिईको यो अफर अनुसार मोबाइल खरिदकर्ताहरुले कार्ड

विशिष्ठ कर्मचारीले पाए सरकारी इमेलको युजरनेम र पासवर्ड

काठमाडौ । मुख्य सचिव डा. सोमलाल सुबेदीले नेपाल सरकारका सबै सचिबहरुलाई सरकारी इमेलको युजर नेम, पासवर्ड र इमेल संचालन कार्यविधि दिएका छन् । सोमवार भएको सचिब बैठकमा मुख्य सचिव डा.

उपभोक्ता ठगेर बिक्रेता पोस्नेगरी तय गरियो पेट्रोलियमको भाउ

काठमाडौं । पेट्रोलियम पदार्थको नयाँ मूल्य उपभोक्तालाई ठगेर विक्रेतालाई पोस्ने गरी निर्धारण गरिएको छ । आयल निगम ब्यवस्थापनले आइतवार साँझ गरेको निर्णयले उपभोक्तालाई पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५० पैसा

आपूर्ति मन्त्रालय भन्छः गोपाल खड्काले जबरजस्ती बढाए

काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशकले संचालक समितिलाई नै जानकारी नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको तथ्य खुलेको छ । पेट्रोलियम पदार्थको मूल्य बढाउन संचालक समिति तयार नभएपछि कार्यकारी निर्देशक

कुलमानलाई असहयोग गर्ने विद्युत प्राधिकरणका ३ सञ्चालक बर्खास्त

काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्ने ३ जना सञ्चालकलाई बर्खास्त गरेको छ । कुलमानलाई असहयोग गरेको भन्दै उर्जामन्त्री जनार्दशन शर्माले सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल,