आयोगद्वारा बैंकमार्फत भुक्तानीको तयारी

काठमाडौँ। लोकसेवा आयोगले विभिन्न पदमा दर्खास्त दिएस्वरुप आवेदन शुल्क बैंकमार्फत भुक्तानी लिने तयारी थालेको छ । आयोगमा आवेदन शुल्क बुझाउने भिड बढेपछि बैंकमार्फत भुक्तानी लिने व्यवस्था भइरहेको आयोगका कम्प्युटर निर्देशक

एसआर आई प्रविधिको धान खेतीबाट किसान लाभ उठाउँदै

बनेपा । काभ्रेपलाञ्चोकमा एसआर आई प्रविधिमा भएको चैते धान खेतीबाट किसानले लाभ लिन थालेका छन् । चार वर्षदेखि सो प्रविधिमा चैते धान खेती गरेका मण्डनदेउपुर नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले कम

भूकम्पप्रभावित परिवारलाई सौर्यबत्ती र सुधारिएको चुलो

नगरकोट। भक्तपुरका भूकम्पप्रभावित परिवारलाई जिल्ला समन्वय समिति, वैकल्पिक ऊर्जा केन्द्र भक्तपुरले सौर्यबत्ती र सुधारिएको चुलो वितरण गरेको छ । साबिक नगरकोट नगरपालिका–५, अनन्तलिङ्गेश्वर नपा–६, ७ र ८, सूर्यविनायक नपा–१२ र

यस्तो छ माओवादी केन्द्रको चुनावी प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

काठमाडौँ। सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी

धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पदमार्ग निर्माण

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने

कमल थापाले भने: प्रधानन्यायधीश विरुद्दको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण

काठमाडौं । सरकारमा पहिलो बरियतामा उपप्रधानमन्त्री रहेका राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायशीश विरुद्द नेपाली कांग्रेस र एकीकृत माओवादीले महाअभियोग प्रस्ताव दर्ता गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । कमल थापाले सामाजिक

मास्कबादीसँगै चस्मिस काठमाडौं

काठमाडौं । ‘कालो चस्मा लाऊ है मैया विशाल बजारको नगर्नु है सुर्ता मैया दुई चार हजारको…। केही बर्ष अगाडि एउटा नेपाली चलचित्रको यो गीत चर्चाको शिखरमा थियो । आफ्नी प्रेमिकालाई

चुनावको अन्योलतासँगै नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत हप्ता पनि तीन दिन लगातार घटेर अन्तिम झिनो अंकले बढेको नेप्से आइतबार १९.८४ अंकले घटेर १६५०.७८ अंकमा

ब्याजदर घट्ने सम्भावना देखिएन

काठमाडौं । भृकटीमण्डपमा तीनदेखि बैकिङ एक्स्पो चलेको छ । शुक्रवारदेखि चलेको एक्स्पोको आज अन्तिम दिन हो । कर्जा दिनको लागि चाहिने पैसाको अत्याधिक समस्या भोगेका बैंकहरु एक्स्पोमा निक्षेप तान्नको लागि

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

टर्की । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि  प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा