चुनावको अन्योलतासँगै नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत हप्ता पनि तीन दिन लगातार घटेर अन्तिम झिनो अंकले बढेको नेप्से आइतबार १९.८४ अंकले घटेर १६५०.७८ अंकमा

ब्याजदर घट्ने सम्भावना देखिएन

काठमाडौं । भृकटीमण्डपमा तीनदेखि बैकिङ एक्स्पो चलेको छ । शुक्रवारदेखि चलेको एक्स्पोको आज अन्तिम दिन हो । कर्जा दिनको लागि चाहिने पैसाको अत्याधिक समस्या भोगेका बैंकहरु एक्स्पोमा निक्षेप तान्नको लागि

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

टर्की । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि  प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा

अनिल शाहले भनेः म जस्तो होइन, नारायणदास जस्तो काम गर्नु पर्यो

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले प्राइम बैंकको इफिसेन्सीबाट अरु बैंकर्सले सिक्नुपर्ने बताएका छन् । आफू धेरै ठाँउमा बोल्दै हिड्ने तर प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर काम

हिमालय एअरलाईन्सले शुरु गर्यो काठमाडौं-दुबई हवाई सेवा

काठमाडौँ। नेपालको निजी वायुसेवा कम्पनी, हिमालय एअरलाईन्सले मध्य(पूर्व क्षेत्रमा आफनो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सम्पन्न गरेको छ । हिमालयको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट

बजाज आरई थ्री ह्वीलरको शोरुम अब हेटौंडामा

काठमाडौं । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले अब आफ्नो नयाँ शोरुम होराईजन अटो प्रा लि हेटौंडामा स्थापना गरेको छ । नयाँ शोरुमले बजाज

बाफिया परित भएपछि गुराँस लाइफको अध्यक्षबाट मोती दुगड बाहिरिए

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ राष्ट्रपति बाट लालमोहर लागेपछि गुराँस लाइफ इन्सुरेन्सको अध्यक्ष पद मोतीलाल दुगडले छाडेका छन् । दुगडसँगै गुराँस लाइफबाट ज्वोति कुमा बेगानीले पनि

‘चिनापर्ची गर्नुपर्ने, गरिएन, गल्ती भयो सर…’

‘घर बनाइसक्न लाग्नु भएछ !’ टाइ सुट लगाएका एक बुज्रुकले सोधे । ‘हजुर सर ! पालमा कति बस्नु ? नक्सा पनि आयो, पहिलो किस्ता पैसा पनि पाइयो, घर बनाइदिने मान्छे

खानाका यी रोचक तस्बिर

खाना खाने तरिका विश्वभर फरक खालको छ । खानाका परिकार तरिका ठाउँ अनुसार फरक छ । फुड फोटो प्रतियोगतामा उत्कृष्ट भएका विश्वका केही फोटो हेरौ ।   बिबिसी हिन्दीबाट

सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ : ऊर्जामन्त्री शर्मा

लुम्बिनी । ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा