आस्वा प्रणाली अन्तर्गत फरवार्डको आइपिओ आजदेखि

काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आजदेखि सर्वसाधारणको लागि आस्वा प्रणाली अन्तर्गत ६ लाख कित्ता साधारण सेयर जारी गर्दै छ । धितोपत्र बोर्डले आस्वा प्रणाली लागु गरेपछि पहिलो पटक फरवार्डको सेयर आस्वा

ब्याज आम्दानी बढ्दा सिदार्थले कमायो ७२ करोड

काठमाडौं। सिदार्थ बैंकले पुस मसान्तसम्ममा ७२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष पुस मसान्तको तुलनामा सिदार्थको नाफा करिब ५० प्रतिशत बढेको हो । अघिल्लो वर्ष पुस

यहाँ दोषी उद्योगी हो, दलाली गरेको भए हुँदैन थियो

उद्योग व्यवसायमा तपाई विरासतको रुपमा प्रवेश गर्नुभयो । तपाईको सोच अनुसार व्यवसाय अगाडि बढाउन कत्तिको सहज छ ? समय परिवर्तनशिल छ । त्यो परिवर्तनलाई समयसँग परिवर्तन गर्न सकेमा हामीले काम

हेलिकप्टरबाट पैसा लगेर भूकम्प पिडितलाई पहिलो किस्ता बितरण गरियो

ओखलढुङ्गा । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवारले सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाएका

विकासको नमुना देखाउँदै धुर्मुस सुन्तली फाउन्डेसन, मुसहर बस्तीको निर्माणकार्य तीव्र

महोत्तरी । धुर्मुस– सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित मुसहर बस्तीको १२ दिनमा

यसरी धेरै देशमा फैलिएको छ, अमेरिकीकाे राष्ट्रपति लगानी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित र हिजो सपथ ग्रहण गरेका डोनाल्ड ट्रम्प घरजग्गा ब्यवसायका समेत ठूला कारोबारी हुन् । उनले यसै कारोबार बाट करीब ४ अर्ब डलर बराबर सम्पत्ति कमाएको अनुमान छ

कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलालका छोरा भन्छन्ः मलाई राजनीति गर्ने मन छैन

राजनीति गरिरहनु भएको छ ? छैन । किन ? किन गर्ने ? तपाईले सबैभन्दा नजिकबाट चिनेको राजनीति नै होइन ? राजनीति घरैमा थियो । त्यो कुरा त सही हो ।

शिवरात्रीदेखि सर्वसाधारणलाई सैनिक अस्पतालमा बहिरंग सेवा

काठमाडौं । नेपाली सेनाको विरेन्द्र अस्पतालले आगामी महाशिवरात्रीको दिनदेखि सर्वसाधारणलाई बहिरंग सेवा उपलब्ध गराउने भएको छ । सेवा फाल्गुन १३ देखि उपलब्ध हुने छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच भएको

हिमालय एयरलाइन्सको उडान तालिका हेरफेर

काठमाडौं । हिमालय एअरलाईन्सले आफना यात्रुहरुको सेवाको लागि २१ जनवरीदेखि अप्रिल ०४ तारिखसम्म काठमाण्डौं-कोलम्बो-काठमाण्डौ मार्गको नयाँ उडान तालिका पुनः घोषणा गरेको छ । बन्दरनायक अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत हुने हुँदा

अमेरिकामा ट्रम्पयुग सुरु

अमेरिका । अमेरिकाको  राष्ट्रपतिमा डोनाल्ट ट्रम्पले आफ्नो कार्यभार समालेका छन् । प्रधानन्यायधीशबाट क्यापिटल हिलमा आयोजित विशेष कार्यक्रममा  सपथ लिए  सँगै अमेरिकामा ट्रम्प  युगको सुरुवात भएको हो । सपथका लागि ट्रम्प निवर्तमान राष्ट्रपति बाराक