प्रभु इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने म्याद ३ दिन बाँकी



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर खरिद गर्न आवेदन बुझाउने म्याद जम्मा ३ दिन मात्र बाँकी रहेको छ ।

बैंकले गत जेठ १३ गतेसम्म कायम साविक सेयर धनीहरुका लागि १ कित्ता बराबर नयाँ ०.४६ कित्ताको दरले हकप्रद निष्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताले श्रावण १० गते बैंकिङ समय भित्र आवेदन बुझाउनु पर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु