गफ दिएको होइन मुलुक बन्छ, अर्को आन्दोलन गर्न पर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा अर्को आन्दोलनको जरुरी नभएको बताएका छन् । सोमबार नेपाल टेलिभिजनबाट बैकल्पिक शिक्षा प्रविधिको शुभकामना दिँदै अब अर्को पुस्ताले आन्दोलन गर्न नपर्ने बताए

ब्याजलाई पुँजिकरण गर्न सीएनआईको माग

काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरुले ब्याजलाई पुँजीकरण गर्नुपर्ने माग गरेका छन् । कर्जाको समय बढाउनु पर्ने, थप कर्जा लिने व्यवस्था समेत सहज बनाई ऋणको पुनरसंरचना गर्न राष्ट्र बैंकसँग उनीहरुले माग

सिकाइ निरन्तरताका लागि आजदेखि बैकल्पिक शिक्षा शुरु, विद्यालय नखुल्दासम्म लागू हुन्छः शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बैकल्पिक शिक्षा शुरुवात गरेको बताएका छन् । विद्यालय सामान्य रुपमा सञ्चालन नहुँदासम्मका लागि विभिन्न माध्यमबाट बैकल्पिक शिक्षामार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिने उनले बताए । उनका

आजदेखि बैकल्पिक सिकाइ शुरु, प्रमले भने- हरेक घरघरमा प्रविधि प्रवेश गर्दैछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय सञ्चालन नभएसम्मका लागि बैकिल्पक शिक्षा शुरुवात गरेका छन् । सोमबार बिहान नेपाल टेलिभिजनबाट बैकल्पिक शिक्षा प्रणालीको शुरुवात गर्दै प्रधानमन्त्रीले अब घरघरमा प्रविधि प्रवेश

लकडाउनको कारण बैंकमा पैसा थुप्रियो, ऋण ३० अर्ब रुपैयाँले घट्यो

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको लकडाउनले गर्दा बैंकमा पैसा थुप्रिएको छ । चैत ३० गतेसम्म वाणिज्य बैंकहरुमा ३० खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । जेठ

नेप्सेले भन्यो : धितोपत्र बोर्डको निर्णयका कारण सेयर बजार खुलेन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र बोर्डको निर्णयको कारण सेयर बजार असार १ देखिपनि बन्द रहने सूचना जारी गरेको छ । नेप्सेले धितोपत्र बोर्डबाट सरकारले गरेको लकडाउनको समयमा बजार बन्द

कोरोनाको कारण देश गम्भीर आर्थिक संकटमा, दैनिक खर्च धान्न सरकारलाई मुस्किल

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि गरिएको लकडाउनको कारण देश गम्भीर आर्थिक संकटमा फसेको छ । कोभिड १९ नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन लागू गरेको छ ।

यसकारण हचुवाको भरमा वैदेशिक ऋण बजेटमा राखिएनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्र डा. युवराज खतिवडाले हचुवाको भरमा वैदेशिक ऋण बजेटमा नराखिएको बताएका छन् । बजेटमा हचुवाको भरमा २ खर्ब ९९ अर्ब नराखिएको मन्त्री खतिवडाको तर्क छ । यस्तो ऋण

यसकारण खुल्दैन सोमबारदेखि सेयर बजार, बोर्ड भन्छः लगानीकर्ताका पनि कमजोरी !

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सोमबारदेखि सेयर बजार नखुल्ने बताएका छन् । यसअघि ३२ गते (आज)सम्मको लागि धितोपत्र बजार बन्द गरेको थियो । पछिल्लो समयमा लकडाउन सहज भएसँगै

कोरोना रोकथामका लागि सुनचाँदी व्यवसायीको १५ लाख रुपैयाँ सहयोग

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले सरकारलाई कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागी १५ लाख रुपैयाँ सहयोग गरेको छ । महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा सो सहयोग रकम हस्तान्तरण