मकवानपुरको सिस्नेरीमा बाढीले प्रहरी कार्यालयसहित ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित

तम्घास–रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि

ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार

कुलेखानी ड्याममा पानीको सतह उच्च, कुनै पनि बेला खोल्नुपर्ने हुनसक्ने, सावधान रहन सूचना

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी ड्याममा पानीको सतह बढेर कुनै पनि समयमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रले सावधानीका लागि सूचना जारी गरेको

दशैंमा काठमाडौंमा ३ हजार ७ सय प्रहरी खटिने: ड्रोनमार्फत गस्ती, बैंक र एटीएममा विशेष निगरानी

काठमाडौं । काठमाडौं प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ

अन्नपूर्ण प्रथमलाई अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन सम्मेलनमा विश्वव्यापी मान्यता प्राप्त

काठमाडौं । चीनको ग्वानजाउ प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्पोर्टस् कन्फ्रेन्स -मा नेपालको ‘अन्नपूणर् प्रथम’लाई विश्व प्रसिद्ध पर्यटकीय ‘वर्ल्ड टुरिजम माउन्टेन ‘ को रुपमा छनोट गरी

जिओमेटले दशैं अफरमा १ हजार रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यस

खुद्रा पसलभन्दा ठूला सुपरमार्केटमा मूल्य धेरै लिएको पाइयो: आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडवाडको मुखमा उपभोक्ता ठगिएको औंल्याएको छ । पछिल्लो समयमा विभिन्न क्षेत्रगत बिषयमा अनुगमन गरेपश्चात् आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आम उपभोक्ताबाट अत्यधिक मूल्य असुल

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका

सहकारी ठगेर ३३ ठाँउमा घर जग्गा जोडेका बागलुङका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ

काठमाडौं । एक हजार ५४३ बचतकर्ताको करिब डेढ अर्ब लिएर फरार ईमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन् । सरकारले