लेखापरीक्षकले घुस माग्ने गुनासोपछि महालेखापरीक्षकको कार्यालयले अडिट हुने समयमा जुमबाट बैठक गर्ने, इमेलबाट सिधै महालेखापरीक्षकलाई इमेल गर्न सकिने तथा टोल फ्रि नम्बरबाट महालेखापरीक्षकको सचिवालयमा गुनासो टिपाउने नयाँ व्यवस्था सुरु गर्न
काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न कम्पनीको विशेष साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो बिरोध गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रबन्ध निर्देशक
काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्दा ४ वटा सिमेन्ट कम्पनीको चर्चा निकै रहेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले नै
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ । रोकिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएर सोहोरेर केही पर पुर्याएको थियो । ना. ६
काठमाडौं । सेयर बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै ऐतिहासिक कारोबार हो ।
काठमाडौं । भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर