सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरीय करदाता कार्यालयको सम्मान

काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती

धरहराबाट प्रधानमन्त्रीले गरे एनपीएलको ट्रफी सार्वजनिक (तस्बिरहरु)

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक समारोहमा

अबदेखि २० वर्ष पुराना सवारी चलाउन नपाइने, उच्चको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयमा आउने भएको छ । उच्च अदालत पाटनको निर्णयलाई सदर गर्ने आदेश सर्वोच्चले दिएसँगै पटक–पटक हुँदैआएको अवरोध हटेको

एशियन हाइड्रोपावर बनायो सेयरधनीको हात खाली

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले पुस २ गते बार्षिक साधारण सभा बोलाएको

आफ्नो चीन भ्रमणबारे छलफल गर्दै प्रधानमन्त्री, बाबुरामले दिए यस्तो सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग आफ्नो आसन्न चीन भ्रमणका

धरहराबाट प्रधानमन्त्रीले आज एनपीएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक हुँदैछ । आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने, सरकारले घटायो भन्सार दर

काठमाडौं । सरकारले सुनमा लाग्ने भन्सार महसुल घटाएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्‌को बैठकले यस्तो महसुल आधा बनाएको हो । यसअघि सुनमा २० प्रतिशत भन्सार महसुल लाग्दै आएकामा अब

अस्थायीकोभन्दा कम तलब पाएको भन्दै निगमका स्थायी पाइलट हड्तालमा, दुबई र मुम्बइ उडानका यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी पाइलटले अस्थायीकोभन्दा सेवा सुविधा कम भएको भन्दै हड्तालमा उत्रिएका छन्। पाइलटहरुको हड्तालका कारण आइतबारको दुवई र मुम्बइ उडानका यात्रु अलपत्र परेका छन् । पाइलटहरुले

वायुसेवा निगमले महंगो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले महंगो भाडादरको टिकेट नबेच्ने भएको छ । निगमले मंसिर ६ गते जारी गरेको प्रेस विज्ञप्तिलाई थप प्रष्ट पार्दै महंगो भाडादरमा टिकेट नबेच्ने निर्णय

परिसंघको वेटिङ अध्यक्ष बने वीरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।