
काठमाडौं । सरकारले राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधरणमा निष्कासन गर्ने उनको भनाइ छ ।





प्रतिक्रिया