सानिमा इन्स्योरेन्सले माग्यो प्रदेश प्रमुख देखि लेखा सहायकसम्म कर्मचारी, योग्यता र अनुभब कति ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न ७ पदमा कर्मचारी माग गरेको छ । यसरी माग हुनेमा प्रदेश प्रमुख, शाखा प्रबन्धक उप–शाखा प्रमुुख, अधिकृति, मार्केटिङ अफिसर, लेखा सहायक पद रहेका छन ।
कम्पनीले जारी गरेको सूचना अनुसार ४ जना प्रदेश प्रमुख, केहि शाखा प्रबन्धक, केहि उप शाखा प्रमुख, केहि अधिकत– लघुविमा, केहि अधिकृत–तालिम, अनुसन्धान तथा विकास, केहि मार्केटिङ अफिसर र हेहि संख्यामा लेखा सहयक पदमा कर्मचारी आवश्यक भएको जनाएको छ ।
इच्छुक उमेदवारहरुमा हुनुपर्ने योग्यता, अनुभव र अन्य विशेषता के के छन ?
हेर्नुहोस पुरा विज्ञापन ।