तस्बीरमा यस्तो देखियो नाडा अटो शो–२०१८



काठमाडौं । मंगलबारदेखि राजधानीमा गाडी ब्यवसायीको कुम्भमेला नाडा अटो शो–२०१८ शुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अटो मेलाको उदघाटन गरे । मेला ६ दिनसम्म चल्नेछ ।

६० हजारभन्दा बढीले मेला अवलोकन गर्ने र ५ अर्ब रुपैयाँको कारोबार हुने आयोजक नेपाल अटोमोवाइल्स डिलर एशोसिएशनले जनाएको छ ।


पुष्प दुलाल