एनएमबिको एफपिओ किन्नेलाई १५ प्रतिशत बोनस



काठमाडौं । एनएमबि बैंकको एफपिओ किन्नेले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

बैंकले १५ प्रतिशत बोनस सेयरको घोषणा गरेको हो ।

जुन एफपिओ खरिद गर्ने लगानीकर्ताले समेत पाउने छन् । एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड पुगेको छ ।


क्लिकमान्डु