आइएमई वर्ल्डकप उत्सव २०१८ शुरु



काठमाडौं । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामाजारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागीहुन सक्नुहुनेछ ।

आइएमई लिमिटेड एवं आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिताजनाउन सक्ने व्यवस्थामिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालनहुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै १ हजार प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ ।

सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलतअनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ ।

प्रतियोगिताको अन्त्यमाअधिक संख्याको प्वाईन्टले विजयीप्राप्तगर्नेछ । अधिक संख्यायाको पोइन्ट प्राप्तगर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्ककजाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिनलामो बैंङ्ककभ्रमणको अवसर प्राप्त गर्न सक्ने छन् ।

र्नुहुनेछ । भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धितप्रश्नको सहि उत्तरदिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्नुहुने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्तगर्नुहुनेछ ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामाभागलिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयीभएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदानगरिनेछ ।

सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्द गरिनेछ ।

विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमानिहितहुनेछ ।

एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंकप्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्कविवरण दुरुस्त पोष्ट गर्नुपर्नेछ । यदितपाईं विजेता घोषित भएमा सोहि विवरणमा सम्पर्क गरिनेछ ।

जानकारी प्राप्तभएको सात दिनभित्रमा आफ्नो परिचयपत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नुपर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशालीविजेताको नतिजाआइएमई र आइएमई पे फेसबुक पेजमार्फत् सार्वजनिकगरिनेछ ।

विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिनभित्र लिनुपर्नेछ ।

पुरस्कार नगद अथवा अन्य कुनै रुपमा प्रदानगरिनेछैन । सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै चुक्तागर्नुपर्नेछ । आइएमई र आइएमई पेमाकार्यरत कर्मचारीहरु, अभिकर्ता र आइएमई र आइएमई पेमा आवद्ध कसैले पनि यो प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

यद्यपि, मनोरन्जनका लागि सहभागी हुन पाउँनेछन् । यो प्रतियोगिता संचालनको पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ अतः विवादित विषयमा आइएमई र आइएमई पेले गरेको निर्णय अन्तिममा निनेछ ।

कुनै नियममा परिवर्तन भएमा सो को जानकारी फेसबुक मार्फत् गराईनेछ । अधिक जानकारीको लागि आइएमईको टोल फ्रिनम्बर १६६००१५१५१५ अथवा ००९७७–०१–४४३०६०० वा गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजालभएको आइएमई पे आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।


पुष्प दुलाल