१ अर्ब लगानीका निजी उद्योगले सर्वसाधारणलाई सेयर जारी गर्नैपर्ने



काठमाडौं । अब निजी उद्योगहरुले पनि आइपिओ जारी गर्नै पर्ने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै १ अर्ब रुपैयाँभन्दा माथिका निजी उद्योगहरुले अनिवार्यरुपमा साधारण सेयर ९आइपिओ० जारी गर्ने पर्ने व्यवस्था मिलाएको बताए ।

 


पुष्प दुलाल