
काठमाडौं । सरकारले रुपान्तरणकारी योजनालाई निश्चित बजेटसहित कडा सीमा तोक्ने भएको छ । आयोजना सम्पन्न नहुँदासम्म कर्मचारीको सरुवा नहुने पनि सरकारले घोषणा गरेको छ ।
आगाामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।









प्रतिक्रिया