३७ वर्ष लागे प्रधानमन्त्री बालेन

112
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३७ वर्षमा प्रवेश गरेका छन् ।

शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका बालेनको आज जन्मदिन हो ।

आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन् ।  उनी ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका हुन् ।

बालेन प्रधानमन्त्री बनेको एक महिना भने आइतबार पूरा भएको छ ।