अब तपाईंलाई घर जाँदा कति लाग्छ गाडी भाडा ? (जिल्लागत भाडासहित)

4k
Shares

काठमाडौं । सरकारले बुधबारदेखि लागु हुने गरी सार्वजनिक तथा ढुवानी साधनको भाडा बृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक सार्वजनिक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडी बाटोमा गुड्ने ढुवानी सवारीमा २१.६८ र तराईको बाटोमा गुड्ने ढुवानी साधनमा १५.७५ प्रतिशत भाडा बृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले १३ वटा सुचकहरुको बिश्लेषण तथा इन्धनको मूल्यको आधारमा भाडा दर बृद्धि गरिएको जनाएको छ ।

कुन जिल्ला जाँदा कति बढ्यो भाडा ?