गाडी भाडा बढ्यो, १५ देखि २१ प्रतिशतसम्म वृद्धि
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको … Continue reading गाडी भाडा बढ्यो, १५ देखि २१ प्रतिशतसम्म वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed