
काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । २ सय मत गणना हुँदा उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।
कांग्रेस उम्मेदवार वंशलाल तामाङलेले ७३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले ३६ मत पाएका छन् भने नेकपाका उम्मेदवार युवराज दुलालले ४३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २६ मत पाएका छन् ।








प्रतिक्रिया