
काठमाडौं । विहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ ।
१७५ मध्ये ५७ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका हुन् ।
देशभरका ५६ निर्वाचन क्षेत्रबाट प्राप्त प्रारम्भिक परिणामअनुसार, अहिले रास्वपाले ४५ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले ५, एमालेले ४, नेकपाले २ र राप्रपाले एक स्थानमा अग्रता लिइरहेका छन् ।








प्रतिक्रिया