प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार १२ :
३६ बजे
42
Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रतिक्रिया