
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्र्धा गर्न रास्वपाले बालेनलाई झापा ५ बाट टिकेट दिएको छ । बालेनले भोलि झापा ५ बाट उमेदवारी दिने भएका छन् ।
लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।
झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका हुन ।
उनले राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर वरिष्ठ नेताको पदभारग्रहण गरे । त्यसपछि उनी जनकपुर गएका हुन ।








प्रतिक्रिया