
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले आइतबारदेखि पदभार सम्हालेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सिन्हालाई कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हाले पर्यटन मन्त्रालयकोसमेत जिम्मेवारी दिएकी थिइन् ।
आइतबार आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।









प्रतिक्रिया