इक्रा नेपालले ४७ प्रतिशत लाभांश दिने, बोलायो साधारण सभा

35
Shares

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले वार्षिक साधारण सभा बोलाएको छ । इक्राले लाभांश प्रस्तावसहित १३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

इक्राको साधारणसभा मंसिर ३ गते काठमाडौंको ठमेलमा रहेको होटल अलफ्टमा बस्नेछ ।

साधारण सभाबाट कम्पनीले चुक्ता पुँजीको ४७.३११ प्रतिशतले हुने ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यसैगरी बैठक भत्ता वृद्धि गरिने प्रस्ताव पनि साधारण सभाका लागि राखिएको छ ।