
काठमाडौं । राजसंस्थावादी जेनजी समूह पनि देखा परेको छ । जेनजीका नाममा विभिन्न समूह देखापरिरहेका बेला राजसंस्थावादी जेनजी पनि मागसहित देखिएको छ ।
संवैधानिक राजसंस्थासहित १५ बुँदे माग गरिएको विज्ञप्तिमा आफ्ना माग पूरा नभए ‘अन्तिम संघर्षमा होमिने’ चेतावनी दिएको छ ।









प्रतिक्रिया