
काठमाडौं । बुध्द एयरले शनिबारको सबै उडा रद्द गरेको छ । मौसममा सुधार नआएकाले सम्पूर्ण उडान रद्द गरेको एयरलाइन्सले जानकारी दिएको छ ।
उडान रद्द भएसँगै यात्रुले टिकट काटेको पैसा फिर्ता पाउने भएका छन् । कम्पनीले उडान रिसेड्युल तथा रिफन्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा बुध्द एयरको कल सेण्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।








प्रतिक्रिया