
काठमाडौं । प्रदर्शनकारीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निवासमा आगजनी गरेका छन् ।
डल्लुस्थित खनालको निजासमा प्रदर्शनकारीले लगाएको आगोमा परि खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् ।
उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ।








प्रतिक्रिया