जेनजी प्रदर्शन चलिरहेको समयमा रास्वपाले बोलायो आकस्मिक बैठक

7
Shares

काठमाडौं । जेनजी प्रदर्शन चलिरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ ।

सोमबार काठमाडौं स्थित नयाँ बानेश्वरमा जेनजी प्रदर्शनले उघ्र रुप लिँदै गर्दा रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

रास्वपाका अनुसार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।