
काठमाडौं । जेनजीको प्रदर्शनको क्रममा पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको छ ।
सोमबार नयाँबानेश्वर क्षेत्रमा नजीको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्रेष्ठ घाइते भएका छन् ।
प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको थियो ।
हाल उनलाई सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।








प्रतिक्रिया