चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले भने: लिपुलेक नेपालको

175
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटमा भारत र चीनबीच लिपुलेक पासमा भएको सम्झौताप्रति आपत्ति जनाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै चीनमा भएको प्रधानमन्त्री ओलीले र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको र भारत र चीनबीचको सम्झौताप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।