
एजेन्सी । चीनको हाङ्चाउमा रहेको एक अस्पतालले रगत निकाल्ने रोबोट बनाएको छ ।
त्यस रोबोटले मानिसको शरीरमा रहेको नसा पत्ता लगाएर सुई घोच्छ र नदुखाइकन रगत निकालिदिन्छ ।
यस्तो रोबोट आइसकेपछि शरीरबाट रगत निकाल्नका लागि नर्सको आवश्यकता पर्दैन ।
बेइजिङ म्याजिकनर्स नामक कम्पनीले यो रोबोट बनाएको हो ।
🇨🇳 China’s new blood-drawing robot finds your vein and stabs with sniper precision—no nurse, no small talk, just accuracy
— RT (@RT_com) July 14, 2025
Would you trust your arm to a robot? pic.twitter.com/7U1Lalh3Nf







प्रतिक्रिया