भाटभटेनीले त्रिवि शिक्षण अस्पतालमा निर्माण गरेको ईएचएस भवन प्रधानमन्त्री ओलीले उदघाट्न गर्दै

1.8k
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निर्माण गरेको ईएचएस भवनको उदघाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी सोमबार उक्त भवनको उदघाट्न गर्दैछन् ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्ना स्वर्गीय माता-पिता वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा नौं करोड ५० लाख रुपैयाँको लागतमा त्रिवि शिक्षण अस्पतालमा उक्त भवन निर्माण गराएका थिए ।

Skip This