
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियो बैंक स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने घोषणा गरेको छ ।
गभर्नर डा विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने बताए ।








प्रतिक्रिया