चैते धानको समर्थन मूल्य तोक्नेसहित यी हुन् मन्त्रिपरिषदका १९ निर्णय

2.2k
Shares

काठमाडौं । सरकारले २ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । हाल राजपत्राकिंत विशिष्ट श्रेणी अतिरिक्त समूहमा रहेको सुमनराज अर्याललाई राष्ट्रिय योजना आयोजको सविचमा सरुवा गरिएको छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव लोकनाथ पौड्याललार्य उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

यस्तै सरकारले चैते धानको समर्थन मूल्य प्रति क्विन्टल २८ सय रुपैयाँ ताकेको छ ।

यी हुन् मन्त्रिपरिषदका निर्णय