काठमाडौं ८ मा हारे नबिन्द्रराज, जीवनराम बिजयी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेपाली काँग्रेसका नबिन्द्रराज जोशी पराजित भएका छन् । दुबै संबिधान सभामा यहि क्षेत्रबाट निर्वाचित हुँदै आएका जोशीलाई एमालेका उम्मेदवार जीवनराज श्रेष्ठले हराएका हुन् ।

श्रेष्ठले १३ हजार ३ सय ०७ मत पाएका थिए भने जोशीले जोशीले १२ हजार ९ सय ५३ मत ल्याए ।

यस क्षेत्रमा विवेकशील साझाका पुकार बमले ४४१४ मत ल्याएर तेस्रो भएका छन् ।


क्लिकमान्डु