काठमाडौं ४ मा गगन थापा जितको नजिक, २५६० मतले अग्रता



काठमाडौं । निकै चर्चित काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिणाम लगभग आउनै लागेको छ । करिब २१०० मत गन्न बाँकी रहेको अबस्थामा नेपाली काँग्रेसका युवा नेता गगन थापाले२०२८५ मत प्रप्त गरेका छन् । उनले २५६० मतले अग्रता लिएका छन् ।

नेकपा एमालेका युवा नेता राजन भट्टराईले १७७२५ मत ल्याएर पक्ष्याई रहेका छन् । तर, कममात्रै मत गन्न बाँकी रहेकाले थापा जितको नजिक पुगेका छन् ।


क्लिकमान्डु