एमालेका सचिव योगेश भट्टराई साढे १२ हजार मतान्तरले विजयी



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई साढे १२ हजार मतान्तरले चुनाव जितेका छन् ।

भट्टराईले २९४७९ मत प्राप्त गरेका छन् । भट्टराईले प्रतिस्पर्धी कांग्रेसका  केशवप्रसाद दाहालले १६८८८ मत प्राप्त गरे । ।

भट्टराई २०६४ र २०७० सालको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए । उनले यो पटक आफ्नो मतदाता नामावली ताप्लेजुङ सारेका थिए ।


क्लिकमान्डु